Jagaran Nepal सोमबार, आषाढ १५, २०७७

एजेन्सी । विवाहको सबै तयारी छ । बेहुली मेहंदी लगाएर बेहुलाको प्रतिक्षामा छन् । बेहुला वाजागाजा सहित घरमै आइपुगे । जन्तीलाई स्वागत गर्न वेहुली पक्षका तयार भएर वाहिर निस्के । गाउँ र छिमेकमा पनि नाचगान र रमाइलो चलिरहेको छ ।जन्तीको स्वागत भयो । वेहुला मण्डपमा चढे । अब वेहुली आउनुपर्ने थियो वरमालाका लागि ।

वेहुला वरमालाका लागि वेहुलीको पर्खाएइमा थिए । यत्तिकैमा खबर आयो वेहुलीको अचानक निधन भयो ।रमाइलो र खुसीयाली बातावरणमा एकैछिनमा सन्नाटा छायो । वजेका वाजा रोकिए । आफन्तहरु दौडिएर वेहुली बसेको कोठामा गए । वेहुलीलाई मृत देखेर बुवाआमा रुन थाले । एकैछिनमा विवाहको मौसम कोलाहलपूर्ण भयो । सबैभन्दा बढी असमन्जस वेहुला पक्षलाई भने ।