Jagaran Nepal आइतबार, आषाढ १४, २०७७

बेलाबेला अ’श्लील हर्कत देखाउँदै विवादमा आइरहने मोडल तिर्सना बुढाथोकी फेरि वि’वादमा तानिएकी छिन् ।

टिकटिक नेपालमा झन्डा छातीमा बेरेर पोष्ट गरेपछी उनलाई सामाजिक संजालमा गालीको ओइरो लागेको छ । उनले टिकटक बनाउदै भनेकी छिन ‘सुन बरिष्टेहरु नांगै छु बुझिस् झन्डाले छोपेको छु मेरो लाज।’

झन्डाले आफ्नो छाती छोपे पछि संजालमा देशमाथि तिर्सनाले राष्ट्रिय झण्डाकाे अपमान गरेको विश्लेषण गरेका छन् । उनले केहि टिकटक झन्डा छातीमा बेरेर बनएकी छिन् ।

उनको सामाजिक संजालमा निकै आलोचना भएपछि उनले छातीमा झन्डा राखेको कुरा गर्व रहेको बताएकी छन् । उनले केटाले छातिमा बेर्न मिल्ने तर केटिले बेर्न नमिल्ने? उनले याे सवाल गरेकि छिन् । source: namastedainik