Jagaran Nepal आइतबार, आषाढ १४, २०७७

काठमाडौं । छोरीको नि’धन भएपछि विक्षि’प्त बनेकी सुस्मिताकी आमा पहिलो पटक हेटौडा पुगेकी छन् । हेटौडा पुगेर प्रहरी प्रशासन, जनप्रतिनिधि तथा अन्य सरोकारवाला निकायलाई भेटेर आए पछि उनको अवस्था थप वि’क्षि’प्त भएको छ । उनी वे’होस भएर ढ’लेपछि आफन्तले उनलाई उठाइरहेको देखिन्छ ।

छोरीलाई बेहुली बनाएर पठाएको त्यो हेटौंडामा पाइला राखेपछि मैले आफुलाई सम्हाल्नै सकिन्, उनले भनिन् संधै म हेटौडा गएपछि मेरो नानीलाई घर लिएर आउँथे तर आज रित्तै आउनु पर्यो । वाटो भरी नानीको याद मात्र आयो । उनले आफुलाई प्रहरी र जनप्रतिनिधिले घ’टनाको सत्य तथ्य वाहिर ल्याउने प्रतिवद्धता जनाएको बताएकी छन् ।उनले भनिन्, मलाई प्रहरी इन्सपेक्टर, मेयर उपमेयरले घ’टनामा दो’षी उम्कन्छ की भन्ने कुरा मनमा कतै पनि नराख्नु होला । हामी दो’षीको एक दम नदिन पुगेका छौं अनुसन्धान जारी भएकाले सबै कुरा अहिले नै भन्न मिल्दैन ।