Jagaran Nepal शुक्रबार, आषाढ १२, २०७७

काठमाडौं । बलिउडमा पछिल्लो समय उथलपुथल देखिएको छ।लकडाउन यता केही दिग्गज अभिनेता गुमाएको बलिउडमा सुशान्त सिंह राजपुतको मृ’त्युले नातावादबारे समेत बहस सिर्जना गरेको छ।उनको आ’त्मह’त्याबारे विभिन्न आरोप प्रत्यारोपसमेत भइरहेको छ।

यो अवस्थालाई लिएर पूर्व गभर्नर तथा पूर्व विदेशमन्त्री सुष्मा स्वराजका पति स्वराज कौशलले बलिउडलाई ‘गालीवुड’ भनेका छन्बलिउडको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उनले अग्रज अमिताभ बच्चनलाई वरिष्ठ अभिनेताको रूपमा हस्तक्षेप गर्न आग्रह गरेका छन्।स्वराज कौशलले आफ्नो ट्विटर ह्यान्डलमा सिनियर अभिनेता भएकाले अमिताभ बच्चनलाई अवस्था सम्हाल्न आग्रह गरेका छन्।