Jagaran Nepal शुक्रबार, आषाढ १२, २०७७

काठमाडौं । दाङमा को’रोना सं’क्रमणबाट एक महिलाको मृ’त्यु भएको छ । प्रहरीले अ’चेत अवस्थामा भेटेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याएको ती बि’रामीलाई चिकित्सकहरूले मृ’त घोषणा गरेका थिए । उनमा को’रोना भा’इरस सं’क्रमण परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उनको परिवारसँग सम्पर्क स्थापित गर्ने कोसिस भइरहेको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।योसँगै नेपालमा को’रोना सं’क्रमणबाट मृ’त्यु हुनेको संख्या २७ पुगेको छ ।