Jagaran Nepal शुक्रबार, आषाढ १२, २०७७

एउटा अचम्मको घटना बाहिरिएको हो । यहाँँका एक नवबिवाहित पुरूष चकित परे जब उनकी श्रीमतीले उनलाई आफू एक महिलाको नै प्रेममा भएको बताइन्घटना भारतको विहार बेगूसरायको हो । त्यहाँ निवासी अंकित कुमारको जून १४ तारिखमा राँचीमा बस्ने पूजासँग मागी विवाह भयो ।

विवाहपछि पूजा आफ्नो श्रीमानसँगै बेगूसराय गइन् तर १० दिनपछि नै उनले श्रीमानसँग बस्न अस्विकार गरिन् ।पूजाले आफू २ वर्षदेखि सपना नामकी एक महिलासँग समलिङ्गी सम्बन्धमा रहेको र उसैसँग विवाह गर्न चाहेको बताइन् । श्रीमतीको यस्तो कुरा सुनेपछि अंकित चकित परे के निर्णय गर्ने सकेनन् अनि यसबारे प्रहरीलाई जानकारी दिए ।