Jagaran Nepal शुक्रबार, आषाढ १२, २०७७

एजेन्सी । बलिउडका नायक सुशान्त सिंह राजपूत देहत्या-ग गरेको एक हप्ता नबित्दै बलिउडको अर्की एक कलाकारले पनि त्यहि बाटो अपनाएकी छन्।

१६ बर्षीया टिकटक सेलिब्रेटी सिया कक्करले बिहीवार दिल्लीमा देहत्या-ग गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनको निधन खबर सार्वजनिक गरेका बलिउड कलाकारले उनी सम्बन्धीत एजेन्सीसँग कुरा गरेको र अन्तिम रातसम्म उनी राम्रै मुडमा रहेको इष्टामा बताएका छन्।

२३ घण्टाअघि उनले इन्ट्राग्राममा टिकटक भिडियो सेयर गरेकी छिन् । जसमा उनले देहत्या-गको लागि कुनै संकेत गरेकी छैनन् । उनले किन यस्तो गरिन् भन्ने बारे केही खुलेको छैन । घ’टनाबारे प्रहरीले अनु सन्धान शुरू गरिसकेको छ।

केहिदिन अगाडी मात्र सुशान्तको यस्तै दुखद घट’नाले अझै पनि बलिउड र उनका शुभचिन्तक सो’कमा नै छन् । दिनप्रतिदिन यस्तै अप्रिय घ’टना अहिले सामाजिक संजालमा आइरहेका छन्।

तल हेर्नुहोस तस्विर

https://www.instagram.com/viralbhayani/?utm_source=ig_embed