Jagaran Nepal बिहिबार, आषाढ ११, २०७७

काठमाडौंः अस्पतालको बेडमा बिरामी परेर उपचारका सुतिरहेकी एक युवतीलाई चुम्बन गर्न खोज्ने एक युवक प’क्राउ परेका छन् । बिरामी भएर अस्पतालको बेडमा सुतेकी युवतीलाई उनले चुम्बन गर्ने खोजेको आ’रोपमा प’क्राउ परेका हुन् ।

कटहरी गाउँपालिका वडानम्बर ४ बस्ने २२ वर्षका सुरजकुमार मण्डललाई प्रहरीले प’क्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरंगका बताएको छ । प्रहरीका अनुसार विराटनगरस्थित कोशि अस्पतालको फिमेल मेडिकल वार्डमा सुतिरहेकी युवतीलाई चुम्बन गर्ने खोजेको आ’रोपमा युवक प’क्राउ परेका हुन ।प्रहरीले थप अनुसन्धान गर्नका लागि प’क्राउ परेका युवक वि’रुद्धअ’भद्र व्यवहारको मु’द्दामा म्याद थप गरेको छ ।