काठमाडौँ । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको नि’धनलाई सुरुवाति अनुसन्धानमा प्रहरीले आ’त्मह’त्याको घटना बताएको थियो। सुरुवाती पोस्टमार्टम रिपोर्टले पनि उनको मृ’त्यु झु’ण्डिएका कारण निसा’स्सीएर भएको देखाएको थियो।
अब प्रहरीलाई सुशान्तको निधनको फाइनल पो’स्टमार्टम रिपोर्ट दिइएको छ। उक्त रिर्पोटमा सुशान्तको नि’धनसँग जोडिएका कयौँ कुरा बताइएको छ।
अभिनेताको ओछ्यान पनि केमिकल जाँचका लागि सुरक्षित राखिएको छ। यही क्रममा उनको फाइनल पो’स्टमार्टम रिपोर्टमा डाक्टरले हस्ताक्षर गरेका छन्। यो रिर्पोट तयार गर्नका लागि कयौँ जाँच गरिएको छ।
के छ रिर्पोटमा ?
रिर्पोटमा सुशान्तको शरीरमा कुनै प्रकारको चो’ट देखिएको छ। उनका नङ पनि निकै सफा देखिएका छन्। पोस्टमार्टम रिपोर्टमा सुशान्तको निधन आ’त्महत्या भएको देखिएको छ। रिर्पोटमा अभिनेताको मृ’त्युको कारणमाथि कुनै पनि शंका गर्नु पर्ने ठाउँ देखिएको छैन्।
मुबंई प्रहरीले पनि सुशान्तको मृ’त्युबारे कयौँ खुलासा गरेको छ। पहिले अभिनेताको मृत्युलाई पूर्व म्यानेजर दिशा सालियनको नि’धनसँग जोडेर हेरिएको थियो। अब भने प्रहरीले यस्तो कुनै सम्बन्ध नरहेको बताएको छ।