Jagaran Nepal बुधबार, आषाढ १०, २०७७

जयपुर । कोरोनाको औ’षधी कोरोनिल बनाएको दा’बी गर्ने बाबा रामदेव वि’रुद्ध भारतको राजस्थान सरकारले मु’द्दा हाल्ने भएको छ। बिना अनुमति औ’षधीको ट्रायल गरेको भन्दै राजस्थान सरकारले रामदेव वि’रुद्ध अदालतमा मु’द्धा दा’यर गर्न लागेको हो।

राजस्थान सरकारले भनेको छ यो धो’खाध’डी हो, औष’धीको परीक्षण होइन। परीक्षणका क्रममा जुन मानिसमा ट्रायल गरिएको थियो उनीहरु कोरोनाका बिरामी नभई अन्य रोगकै रहेको र त्यसैले औ’षधी सेवनपछि उनीहरुको न’कारात्मक आएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

पतञ्जली योगपीठले तयार गरेको कोरोनिलमा गिलोय, तुलसी र अश्वगन्धा छ जसले शरीरको प्रति’रोध क्षमता बढाउँने र ७ दिनमा कोरोना निको पार्ने दा’बी गरिएको छ। उक्त औ’षधीले अन्य ग’म्भीर बि’रामीबाट बचाउने दाबी गर्दै मंगलबार सार्वजनिक गरिएको थियो। तर, भारत सरकारले उक्त ओषधीको प्रचार प्रसारमा रो’क लगाएको छ।