Jagaran Nepal बुधबार, आषाढ १०, २०७७

काठमाडौ । विश्वमा भाग्य ठूलो की कर्म भन्ने निक्कै ठूला बादविवाद चलिरहेका हुन्छन् । यदि भाग्य नै ठूलो भनौँ भने कर्म ठूलो भन्नेलेपनि प्रतियोगिता जितिरहेका हुन्छन् । हैन कर्म ठूलो मात्र भनौँ भनेपनि भाग्यको पक्षमा वादविवाद गर्नेहरुपनि विजयी भइरहेका छन् । यी त तर्कका आधारमा हुने प्रतियोगिता भए । तर बास्तविक जीवनमा कर्म जरुर गर्नुपर्छ तर साँचै प्रतिफल पाउँन भाग्यपनि दरिलो हुनुपर्छ ।

एउटा यस्तै एक उदाहरणीय घटना यहाँ पेश गर्दछौ । बर्षौ देखि परिवारको पेट पाल्नकै लागि एक किशोरी सडक सडकमा माग्दै हिडिरहेकी थिइन् । निम्न परिवारकी उनि आफैले माग्दै ल्याएको पैसाले मात्रै घरमा चुलो बल्ले गरेको थियो । उक्त किशोरी सडकमा भाग्दै गरेको अबस्थामा एक व्यक्तिले उनको फोटो खिचेर इन्टरनेटमा पोस्ट गरे ।

पोष्ट गरेको केहि मिनेटमा उनको तस्विर धेरैले हेरिसके र धेरै मानिसले कमेन्ट पनि गरे धेरैले उनको तस्विर रुचाए पनि मानिसले सानै उमेरमा पनि यस्तो काम गरेको भन्दै उनको प्रशंसा गरे तर उनलाई रहले थिएन सडक सडकमा माग्दै हिड्नको लागि उनि माग्ने काम गर्थिन भने उनका बुबा फोहोर टिप्ने काम गर्दथे यसैबाट आएको पैसाले उनिहरुले मिठो मसिनो खाने गर्दथे उनलाई यो काम छोड्न एक युवतिले आग्रह गरिन र उनको जीवन खुशी र शुखीमा आफुसंगै बिताउन आग्रह गरिन अहिले उनि मोडलिग गर्छिन परिवारलाई बेला बेलामा पैसा पनि पठाउने पनि गरेकी छिन् ।