Jagaran Nepal मंगलबार, आषाढ ०९, २०७७

अहिले म’हा’मा’रीको रुपमा फैलिएको कोरोनाभाइरसले मान्छेहरुलाई थप स्वार्थी बनाएको छ । विश्वमा नै मानवता रित्तिदै गएको आभाव हुन्छ । यस्तै एक घट-ना भारत, उत्तर प्रदेशको कानपुरमा देख्न पाइएको छ । भारतमा कोरोनाभाइरसको प्रभाव द्रुत गतिमा फैलँदैछ । कानपुर जिल्लामा सोमबार, एक वृद्ध व्यक्ति खोक्दै गर्दा भुइँमा लडे अनी केही समय छट्पटाएर उनको दर्द,नाक मृ’त्यु भयो । वरपरका मानिसहरूले उनलाई हेरिरहे तर नजिक गएर उठाउने साहास गरेनन् । ति मान्छेहरुलाई लाग्यो कि उनी कोरोना सं’क्र’मि’त थिए ।

कसैले पनि अन्तिम मिनेटमा उठाएर एक थनेपन पानीसम्म पिलाउन सकेनन् । तर ति छिमेकीहरूले पुलिसलाई खबर गरे । घटनास्थलमा पुगेका प्रहरीहरू पनि मृ’त शरीर देखेर फर्केका थिए । मृ’त कका भाईले यस बारेमा मुख्यमन्त्रीको कार्यालयलाई जानकारी गराए । उनले आरो,प लगाए कि एम्बुलेन्स र मेडिकल टोली पठाउन अस्वीकार गरेर मुख्यमन्त्री कार्यालयले फोन राख्यो । यहाँसम्म की जमिनमा ति व्यक्तिको लाश २० घण्टासम्म रह्यो । बिधानु प्रहरी स्टेशनको पहाडपुर गाउँमा बस्ने ५० वर्षीय ओमी द्विवेदी विवाहित थिएनन् । अधबैंसे उमेरका उनी एक्लै बस्दै थिए ।

ओमी द्विवेदी गएको हप्तादेखि खोकी र ज्वरोबाट धेरै पीडित थिए । छिमेकीहरु लगायत सम्पूर्ण क्षेत्रमा उनलाई एक कोरोना सं’क्र’मि’त मानियो । संक्रमणको जोखिमका कारण मानिसहरू उनीसँग भेट गर्न डराए । ओमी सोमबार दिउँसो घर बाहिर बसिरहेका थिए । उनलाई अचानक खोकी लाग्यो । खोक्दै गर्दा उनी भुँइमा ढलेर दर्दनाक तरिकाले मर्नुपर्यो । सबैले उनलाई हेरिरहेका थिए तर समयोग गर्न सक्ने कोही भएनन् । ति व्यक्तिको मृ,त्यु पछि, त्यस क्षेत्रमा संक्रमण फैलने डरले सबैलाई सतायो । स्थानीयले प्रहरी र एम्बुलेन्सलाई जानकारी गराए ।

घटनास्थल पुगेका पुलिस पनि टाढाबाट मृ’त शरीर देखेर फर्केका थिए । जानकारी अनुसार १०८ एम्बुलेन्सले कोरोना संदिग्धलाई पनि फर्कायो । जब ओमीका भाइलाई मृ’त्यु,को खबर थाहा भयो, उनी तत्काल घटनास्थलमा पुगे । उनले कोरोना सं’क्र’मि’त दाईको मृ’त्युको खबर मुख्यमन्त्री कार्यालयलाई दिए । एम्बुलेन्स र मेडिकल टोली पठाउन अस्वीकार गर्दै मुख्यमन्त्री कार्यालयले फोन राख्यो । मृ’त शरीर सोमबार दिउँसोदेखि मंगलबार बिहान १० बजे घरको बाहिर रह्यो । स्वास्थ्य विभागका अधिकारीहरुको लापरवाहीबाट रिसाएका उनले उक्त कुरा मुख्यमन्त्रीसँग गर्ने जनाएका छन् ।

मंगलबार बिहान पुलिस आइपुगेपछि परिवारले लाशलाई पोलिथिनले छोपदिएका थिए । यस पछि,उनलाई लोडरमा राखेर अन्तिम संस्कार गर्न भनियो । बिधनु पुलिस स्टेशन पुष्पराज सिंहका अनुसार सोमबार अधेडको मृ’त्यु भएको थियो । उनको परिवारले ओमी कोरोना संदिग्ध हो भन्ने शंका गरे । त्यसैले तिनीहरू मृ’त्यु पछि कोरोना अनुसन्धान गर्न चाहन्थे । यस सम्बन्धमा मुख्यमन्त्री कार्यालयलाई पत्र लेखिएको थियो । मुख्यमन्त्री कार्यालयले मृ’त्यु,पछि कोरोना परीक्षण गराउँने कुनै प्रावधान नभएको बताउँदै टारेको बताइएको छ ।