Jagaran Nepal मंगलबार, आषाढ ०९, २०७७

एजेन्सी – एकसाता अघि बलिउड अभिनेता सुशान्त सिंह राजपुतको नि,धन भयो । उनले एक्कासी मुम्बईको बान्द्रास्थित आफ्नै घरको फेनमा पा,सो लगाएर आफ्नै ज्या,न फा,ले । अहिले उन,को नि,ध,नले ब,लिउड नै शो,क,मा डु,बि,र,हेको छ । उनको नि,धनले दु,खी हुँदै हालसम्म ५ जना फ्या,नले पनि आफ्नो प्रा,ण त्या,गी,सकेका छन् ।

उनकी भाउजुले पनि नि,ध,नको ख,ब,र सुन्न नसकि प्रा,ण त्या,गि,न् । उनको नि,ध,न,पछि बलिउडमा परिवारवादको चर्चा चलिरहेकोे छ। केही अभिनेता तथा अभिनेत्रीमाथि अहिले प्र,शं,सकहरू खनिएका छन् ।

परिवारले उनको मृ,त्यु रहस्यमय भन्दै अ,नु,स,न्धानको मा,ग गरेपछि मुम्बई प्रहरीले यस घ,ट,ना,लाई लिएर अनुसंधान गरिरहेको छ । यसैबीच फिल्म निर्माता विजय शेखर गुप्ताले यसै बिष्यालाई लि,एर एक फिल्म बनाउने भएका छन् ।

उनले सुशान्तमाथि केन्द्रित रहेर फिल्म बनाउने घो,ष,णा गरेको भारतिय मिडियामा जनाइएको छ । उनले फिल्मको नाम उनले ‘सु,सा,ईड और म,ड,र’ राखेका छन् । विजय शेखर गु,प्ता,ले एक अन्तर्वातामा अभिनेता र प्रो,ड,क्शन हा,उसको एकाधिकार स,क्न,को लागि यो फिल्म बनाउन लागेको बताएका छन् । यस फिल्मको पो,स्ट,र समेत निकालिएको छ । यस फिल्मको शु,टि,ङ १५ जुलाईबाट शुरु गरिने जनाइएको छ ।