Jagaran Nepal सोमबार, आषाढ ०८, २०७७

पशुपतिनाथ मन्दिर जादा बनकाली जंगलमा अवश्य पनि नन्दी आश्रम देख्नु भएको होला । त्यो आश्रम हटाउन पशुपति बिकास कोष ने लागि परेको भन्ने आरोप नन्दी आश्रममा प्रमुख आरबी नेउपानेले लगाए छन् । लकडाउनको बेला एक महिनामा सर्नु भनेर आदेश कोष भनेको र आफु रुदै हिडेको समेत बताएका छन् । नन्दी आश्रममा गएर कुराकानि गरेका छौ एकपटक भिडियो हेर्नुहोला