Jagaran Nepal सोमबार, आषाढ ०८, २०७७

झ’ट्ट हेर्दा बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनजस्ती दे’खिने इरानी मोडल महलाघा जबेरीको तस्वीर केही समययता सामाजिक स’ञ्जालमा भा’इरल भ’इरहेका छन् । केहीले उनलाई एमी ज्या’क्सनसँग समेत तुलना गर्ने गर्छन् ।ऐश्वर्या रायको सुन्दरताको चर्चा पू’रै विश्वमा हुने गर्छ । हालै इरानी मोडल महलाघाका तस्वीरको पनि अहिले उ’स्तै च’र्चा भइरहेको छ । उनको सुन्दरता र बनावट ऐश्वर्या रायसँग मिल्दो छ । यी इरानी यी मोडल अमेरिकामा बस्ने गर्छिन् ।

यसै पनि इरानी महिला निकै सुन्दर हुन्छन् भनेर भ’न्ने गरिन्छ । फ्यानले महलाघाको सुन्दरताको निकै तारिफ गर्ने गरेका छन् । उनले सामाजिक सञ्जालमा कै’यन् ह’ट तस्वीर शेयर गर्ने गर्छिन् । उनी सन् २००९ देखि चर्चामा छिन् । उनले ट्वीटरमा इरा*नको राजनीतिक विश्लेषण गर्दै एक ट्वीट लेखिन् । उक्त ट्वीटले नै उनलाई निकै हि*ट बनाइदिएको हो ।