Jagaran Nepal सोमबार, आषाढ ०८, २०७७

एक १५ वर्षीया बालिकालाई ब-ला-त्का-र गरेको आरोपमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुराका २५ वर्षीय लालबहादुर मुखिया प’क्रा’उ परेका छन् । तीन महिनाकी ग’र्भव’ती पी’डितले आ’रोपि’तको ब-ला-त्का-रबाट ग’र्भ रहेको भन्दै जिल्ला प्रहरी कार्यालयमा गत मङ्गलबार दिएको उजुरी दर्ता गरी आ’रो’पितलाई प’क्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।

बालिकाले गाईबस्तुका लागि घाँस काट्न खोलाको चौरीतिर गएको बेला एक्लै भएको मौ’का पारी लालबहादुरले भुइँमा लडाई ब-ला-त्का-र गरेको र उनकै ग’र्भ रहेको बताएपछि का’रवा’ही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए । विवाहित लालबहादुर एक छोरा र एक छोरीका बुबा हुन् । पी’डि’तको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।

यसअघि गाउँमा भएको पञ्चेती (छलफल) ले ग’र्भव’ती बालिकाको विवाह वैशाख २८ गते गाउँकै १८ वर्षीय बालकसँग गरिदिएको स्थानीय गीता देवले बताइन् । “उतिबेला गाउँमा भएको पञ्चेतीमा बालिकाले एउटाको ग’र्भ रहेको बताउनुभयो, अहिले लालबहादुरको ग’र्भ भन्दै उजुरी दिनुभयो”, देवले भनिन्, “यसरी कुरो फेरेपछि गाउँभरि त’नाव बढेको छ ।”

पी’डि’तले गाउँको भेलामा पञ्चेती गर्ने बचाई मुखिया र किसुन मुखियाले सिकाएअनुसार आफूले उतिबेला झु’टो कुरा बोलेको बताएपछि अनुसन्धानका लागि प्रहरीले पञ्चलाई समेत आइतबार नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयको हि’रा’सतमा राखेको थियो । बालिकाको बयानका आधारमा दुई जना पञ्चलाई समेत सोधपुछका लागि ल्याइएको र उनीहरूलाई तारेखमा रि’हा गरिएको प्रनाउ भारतीले जानकारी दिए। प्रनाउ भारतीले लालबहादुरविरुद्ध बलात्कारको उजुरी दर्ता गरी थप अनुसन्धान थालिएको जानकारी दिए।

ब-ला-त्का-रको उजुरी दर्ता भएपछि अहिले पञ्च बालिकाको बयान परिवर्तन गराउन र बालिकाको विवाह आ’रोपि’तसँग गराई दिन सक्रिय भएका छन् । बालिकाले कहिले पञ्चले सिकाएर त कहिले विवाह गरेका किशोरको आमाले सिकाएर बोली परिवर्तन गरेको स्थानीयवासीको भनाइ छ ।

ग्रामीण भेगमा कानूनभन्दा व्यवहार ठूलो भन्ने मान्यता रहेकाले गाउँहरूमा कथित बो’क्सी, बा’लविवाह, ब-ला-त्का-र, बहुविवाह, चो-री, लागू औषध, कु’टपि’टलगायत सबैजसो घटनामा पञ्चायत बसेर निर्णय गर्ने चलन रहेको अधिवक्ता तथा अधिकारकर्मी मीना देव बताउछिन्। अधिवक्ता देवले धेरैजसो महिला हिं’साका घ’टना गाउँघरमै बसेर टु’ङ्ग्’याइने गरेकाले महिलाले अ’सुर’क्षित महसुस गरेको बताइन्।