Jagaran Nepal सोमबार, आषाढ ०८, २०७७

सरकारले नेपालको निशान छाप परिवर्तन गरेपछि सय रूपैयाँको नयाँ नोट पनि परिवर्तन हुने भएको छ ।अहिले सय रूपैयाँको नोटमा लिम्पियाधुरा नभएकोले परिवर्तन गर्नु पर्ने भएको हो ।

नागरिकता, पासपोर्ट, सांसदको लोगो, सरकारी कर्मचारीका परिचयपत्र र लाइसेन्सको लोगो पनि परिवर्तन गर्नु भएको छ ।