Jagaran Nepal सोमबार, आषाढ ०८, २०७७

काठमाडौं। कैलालीमा कोरोनाभाइरसबाट मृ,त्यु भएका एक नेपालीको श,व सीमापारी भारतीय क्षेत्रमा लगेर गा,डि,एको पाइएको छ । यद्यपि यो घ,टना जानेर नभइ झुक्किएर भएको हो । ,यहाँको मोहना नदी किनारको श्मशान घाटमा श,व गाड्ने क्रममा झुक्किएर भारतीय क्षेत्रमा पुगेर श,व गा,डि,ए,को हो ।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराका अनुसार श,व विश्व स्वास्थ्य संगठनको मा,प,द,ण्डअनुसार व्यवस्थापन गरिएको हो । ‘खासमा त्यो क्षेत्र म,सा,न,घा,ट नै हो र त्यहाँ लगेर श,व व्यवस्थापन गरिएको हो । यस क्रममा झुक्कि,एर भारतीय क्षेत्रमा पर्न पुगेको हो’ बोहराले डिसी नेपालसँग भने । उनका अनुसार श,व गा,डि,स,केको हुँदा त्यस विषयमा थप केही नगरी श,व त्यहीँ गा,डि,ए,कै अवस्थामा रहन दिइएको छ

तर, केही भारतीय मिडियाले भने नेपाली अधिकारीहरु ला,श निकाल्न तयार भएको भनेका छन् । टाइम्स अफ इण्डियाले नेपाली अधिकारीहरु ला,श निकाल्न सहमत भएको लेखेको छ तर ला,,श निकालिसकिएको भने भनेको छैन । उसले डिटीआरका फिल्ड डाइरेक्टर संजय पाठकलाई उ,द्धृ,त गर्दै त्यहाँ अर्को ला,श पनि गा,ड्न लागिएकोमा दोस्रो ला,श भने एसएसबीको सहयोगमा गा,ड्न रोकिएको लेखेको छ ।

टेलीग्राफ इण्डियाले भने नेपाली अधिकारी र भारतीय अधिकारीहरुको गौरीफन्टामा वार्ता भएको र नेपाली अधिकारीहरुले फेरि यस्तो नदोहोर्याउने भनेको उल्लेख गरेको छ । लखिमपुर खिरी जिल्लाका मजिस्ट्रेट शैलेन्द्र कुमार सिंहलाई उ,दृ,त गरिएको उसको समाचारमा भने समस्या समाधान भएको लेखिएको छ तर लाश निकालिएको उल्लेख गरिएको छैन ।