Jagaran Nepal सोमबार, आषाढ ०८, २०७७

भिडियो अन्तिम मा छ….शिक्षाको दायरा यो इक्कीसौं शताब्दीका पुस्तकहरूमा मात्र सीमित छैन। धेरै परिवर्तन गरीएको छ र सिकाई प्रक्रिया सजिलो बनाएर अन्वेषण गरिएको छ। इन्टरनेट को जादू वास्तव मा संसार परिवर्तन भएको छ, साथ यो अनलाइन साइटहरु र वेब पृष्ठहरु को प्रभाव आउँछ। राम्रो ब्लग र साइटहरू दोस्रो पुस्तक हो जहाँबाट हामी बढि जान्छौं, हामी त्यो चीज जान्छौं, जुन हामीले अहिले सम्म सिकेका छैनौं वा सुनेका छैनौं।

अन्य राम्रो साइटहरू जस्तै, ओन्नेप। चाखलाग्दो, नयाँ र अनुपम लेखहरू प्रकाशित गर्दछ। हामी पनि अद्वितीय भिडियो समाचार, डिजिटल मार्केटिंग मा आधारित लेख, खेलकुद समाचार र अधिक धेरै प्रकाशित। हाम्रो मुख्य अभिप्राय दर्शकहरूलाई नयाँ र अनुपम सामग्री साझा गर्नु हो। मुख्य रूपमा Onnep ले टेक, डिजिटल मार्केटिंग, ब्लगिंग र स्वास्थ्यसँग सम्बन्धित उपयोगी लेखहरू साझा गर्नु हो।सामान्य जस्तो आज हामी यहाँबाट छोटो फिल्म प्रस्तुत गर्दैछौंntxhwham च्यानल। यो चलचित्रले हाम्रो समाजमा के भइरहेको छ देखाउँदछ। चलचित्रले गाउँका युवाहरूले कसरी प्रेमलाई आउटडोर बनाउन प्रयास गर्दछ देखाउँदछ।

दोलखास्थित भिमेश्वरको शिलामा पसिना निस्किएको छ । आज बिहान ६ बजेर २८ मिनेटमा भिमेश्वर मन्दिरको मुख्य शिलामा पसिना देखिएको स्थानीयले बताएका छन् ।भिमेश्वरको मुर्तिमा पसिना आउनुलाई देशमा अनिष्ट हुने संकेतका रुपमा लिइने गरेको छ ।यस अघि २००७, २०४६, सालको राजनीतिक परिवर्तन, २०६२,६३ को जनआान्दोलन, दरबार हत्याकाण्ड, १९९० सालको महाभूकम्प, २०७२ को महाभूकम्प लगायत अनिष्ट हुनु अघि पनि यो शिलाबाट पसिना आएको त्यहाँका पुजारीहरुले बताएका छन् ।

मुर्तिको रङ्ग खैरोबाट एक्कासी कालो भई पसिनाका थोपाहरु र्झन थालेपछि स्थनीयवासी र पुजारीले बाजागाजा सहित पूजापाठ गरिरहेका छन् ।काठमाडौं। चर्चित हास्य कलाकार तथा कमेडी च्याम्पियनका जज मनोज गजुलेरले सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटालाई राजिनामा दिएर अनुसन्धानलाई सघाउन सुझाव दिएका छन् ।

काठमाडौं। चर्चित हास्य कलाकार तथा कमेडी च्याम्पियनका जज मनोज गजुलेरले सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटालाई राजिनामा दिएर अनुसन्धानलाई सघाउन सुझाव दिएका छन् ।विहिबार बिहान सामाजिक सञ्जालमा सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका बार्गेनिङ गरेको अडियो बाहिरिएपछि गजुरेलले यस्तो प्रतिक्रिया दिएका हुन् । सर्वसाधारण जनता देखि मन्त्रिहरुले समेत यस बिषयमा ग’म्भीर छानविन हुनु पर्ने माग राखेका छन् ।

अन्य समाचार, मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –आमा तथा आफन्त सँग मनमुटाव बढ्नेछ । समयमा कामहरु सम्पन्न नहुदा मान तथा सम्मानमा ठेस लाग्न सक्छ ध्यान दिनुहोला । माया प्रेम तथा प्रणय सम्बन्धमा चिसोपनाको बिकाश हुनेछ ध्यान दिनुहोला । खानपान तथा मौषमको ख्याल गर्र्नुहोला छाति सम्बन्धि समस्या नआउँला भन्न सकिन्न । वाहिरी वाताबरणको प्रभावले स्वास्थ्यमा समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –दाजुभाई तथा साझेदारहरु सँग मिलेर काम गर्नाले भविश्यमा आम्दानी हुनेछ । लेखन कला तथा साहित्यको क्षेत्रमा कलम चलाउँनेहरुले नाम तथा दाम दुवै कमाउन सक्नेछन् । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने घर परिवारमा सबैको सहयोग पाईन हुनाले नया काम गर्ने अवसर आउनेछ । तरपनि वाहिरी वातावरणको प्रभावले स्वास्थ्यमा समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) –बिशिष्ट व्याक्तिहरु सँग भेटघाट हुने अवसर जुर्नेछ भने मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । टाडाबाट खुसिको समाचार सुन्न पाईनेछ । घरमै बसेर अध्ययन गर्नाले प्रशंसा तथा पुरस्कार पाईने योग रहेकोछ । साहित्य तथा कलाकारितामा समय खर्चिने हरुले मनग्गे आम्दानि गर्ने समय रहेकोछ । तरपनि वाहिरी वातावरणको प्रभावले स्वास्थ्यमा समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –समाजसेवा तथा राजनिती गर्नेहरुले आज जनताको समर्थन पाउने तथा प्रतिपर्धिहरुलाई सजिलै हराउँन सक्नेछन् । समस्याका पर्खालहरु बिस्तारै ढल्दै जाने तथा सत्रु परास्त हुनेछन् । प्रेम तथा मित्रताको बन्धन कसिलो हुनेछ । सुन्दर पहिरनमा सजिएर अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ भने सुन्दर तथा बिलाशि बस्तुहरुको उपभोग गर्न पाईने हुँनाले मन प्रशन्न हुनेछ । तरपनि वाहिरी वातावरणको प्रभावले स्वास्थ्यमा समस्या आउँन सक्छ ध्यान दिनुहोला ।भिडियो