Jagaran Nepal आइतबार, आषाढ ०७, २०७७

काठमाडौं । निजी क्षेत्रका विद्यालयहरुको छाता संगठन एन प्याब्सन र प्याब्सनले विधार्थीको शुल्क तिर्न अभिभावकहरुलाई आह्वान गरेका छन्।

आइतबार संयुक्त विज्ञप्ती जारी गर्दै विधालयहरु चरम आर्थिक संकटमा पुगेको, विधालयको आयस्रोत विधार्थीको शुल्क मात्र भएको र सरकारले कुनै सहयोग नगरेको कारण देखाउँदै अभिभावकलाई आह्वान गरिएको छ।