Jagaran Nepal आइतबार, आषाढ ०७, २०७७

नयाँ दिल्ली। नेपालको सीमावर्ती भारतको बिहारमा अनौठो घटना सार्वजनिक भएको छ । चिकित्सकहरुले एक ७ महिनाकी बालिकाको पेटबाट ८ महिनाको बच्चा मृ’त निकालेका छन् । चिकित्सकहरुले लाखौं व्यक्तिमा एक जनामा यस्तो स’मस्या हुने बताएका छन् । बिहारको बक्सर जिल्लाका मो’हम्मद मा’इद्दीनले आफ्नी ७ महिनाकी छोरीको पेट दु’खेको गु’नासो लिएर अस्पताल पुगे ।

बालिकालाई अस्पतालले भर्ना गर्यो । सि’टीस्क्यान गरेर हेर्दा बालिकाको पेटमा भू्’रण देखियो । बालिका ७ महिनाकी थिइन् । बालिकाको श’ल्यक्रिया गर्न एक महिना लाग्यो । आइतबार चार जनाको टोलीले बालिकाको श’ल्यक्रिया गरेर ८ महिनाको मृ’त भू्’रण निकाल्यो । बालिकाको जन्म हुँदा पेटमा एउटा ड’ल्लो थियो । त्यो बि’स्तारै बढ्दै गएको थियो । बिस्तारै बालिकाले पि’साब फे’र्नसमेत स’मस्या भयो ।

त्यसपछि उनलाई बावुले अस्पताल लगे ।चिकित्सकले अ’प्रेशन गर्ने सल्लाह दिए । पटनाका बा’लरोग विशेषज्ञ डा. प्रदीप नन्दनले बालिकालाई एक महिना पहिले भ’र्ना गरिएको र श’ल्यक्रियापछि अवस्था सुधार हुँदै गएको बताए । भु्’रणमा हात, खुट्टा सबै बिकास भैसकेका थिए । तर बच्चा भने म’रेको थियो । भारतीय सञ्चारमाध्यमले यो सम्बन्धि समाचार प्राथमिकताकासाथ लेखेका छन्।

नाेटः याे समाचार भारतीय प्रमुख सञ्चारमाध्यम आजतकले सार्वजनिक गरेको हाे ।