Jagaran Nepal आइतबार, आषाढ ०७, २०७७

कुवेत । आ’त्मह’त्या गर्ने प्रयास गरेको भन्दै कुवेतमा एक नेपाली प’क्रा’उ परेका छन् । पक्राउ परेका नेपालीको परिचय भने खुलेको छैन । माहबौला जिल्लाको एक घरको छतमा चढे’र तल हेरिरहेको बेला प्रहरीले ती नेपालीलाई प’क्राउ गरेको थियो । अरब टाइम्सका अनुसार उनलाई फिन्तास प्रहरी कार्यालयमा लगेर राखिएको छ ।कुवेतको महाबौला कोरोनाबाट अति प्रभावित जिल्लाहरुमध्ये एक हो । यो जिल्लालाई तीन महिनादेखि आइसोलेटेड गरिएको छ ।अनलाइनखबर