Jagaran Nepal आइतबार, आषाढ ०७, २०७७

काठमाडौ । सुनको कारोबार गर्ने अत्यन्तै उत्तम समय देखिएको । सुनको मुल्य ह्वात्तै बढेर इतिहासकै धेरै कायम भएको छ । सुनको मुल्य बढेर छोई नसक्नु भएको हो । लकडाउनले पनि नघटेको सुनको मुल्य झनै अकासिएको छ । बिहीबार बिहिबार छापावाला सुनको मूल्य ८९ हजार ८ सयमा कोरोबार भएको थियो भने आज भने ८९ हजार ९ सयमा कारोबार भइरहेको छ ।

अहिले ११ बजेपछि यो मुल्य फेरबदल हुनेछ । अहिले भने सोहि मुल्यमा कारोबार भइरहेको छ । त्यसैगरी, तेजाबी सुनको मूल्य ८९ हजार ४ सय ६२ रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ। भने चाँदी शुक्रबार प्रतितोला ७ सय ९७ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मुल्य घटेको हो ।