Jagaran Nepal आइतबार, आषाढ ०७, २०७७

काठमाडौँ– नेपाली बजारमा केही देशका मुद्राको भाउ घठेको छ । त्यस्तै आज अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ६० पैसा तथा बिक्रिदर १२२ रुपैयाँ २० पैसा पुगेको छ।ेभने आज मलेसियन रिँगिट एकको खरिददर २८ रुपैयाँ ४९ पैसा तथा बिक्रिदर २८ रुपैयाँ ६३ पैसा रहेको छ। त्यस्तैगरी आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ४२ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ५८ पैसा रहेको छ।

भने आज कुवेती दिनार एकको खरिददर ३९५ रुपैयाँ २७ पैसा तथा बिक्रिदर ३९७ रुपैयाँ २२ पैसा रहेको छ। त्यस्तैगरी आज यूरोपियन यूरो एकको खरिददर १३६ रुपैयाँ २१ पैसा तथा बिक्रिदर १ सय ३६ रुपैयाँ ८१ पैसा रहेको छ।

भने आज युएई दिराम एकको खरिददर ३३ रुपैयाँ ११ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ २७ पैसा रहेको छ।बहराईन दिनार एकको खरिददर ३२२ रुपैयाँ ४ पैसा तथा बिक्रिदर ३२३ रुपैयाँ ६३ पैसा रहेको छ। भने आज त्यस्तै, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १५० रुपैयाँ ४७ पैसा र बिक्रिदर १ सय ५१ रुपैयाँ २२ पैसा रहेको छ। त्यस्तैगरी आज कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ४० पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ५६ रहेको छ। भने