Jagaran Nepal शनिबार, आषाढ ०६, २०७७

बागलुङ। बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–४ तङ्ग्राम फापरखेतमा अ’विरल वर्षासँगै आएको पहिरोले पु’रिएर आज एक महिलाको मृ’त्यु भएको छ। फापरखेतको थोत्नेरीमा वर्षासँगै आएको पहिरोले ३८ वर्षीया विमला पुनको मृ’त्यु भएको प्रहरीले जनाएको छ।

पहिरोमा घरधनी टीका पुनसहित अरू परिवारका सदस्यले ज्यान जोगाए पनि श्रीमती विमला पुन बे’पत्ता भएकी थिइन् । बे’पत्ता पुनको प्रहरी र नेपाली सेनाले खोजी गर्दा मृ’तावस्थामा आज दिउँसो मात्रै फेला पारेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए।भिडियो अन्तिममा हेर्नुहोस

केटासँग भा’गेकी १६ वर्षीया युवती फ’र्केर आएपछि, मध्यरातमा क्वा’रेन्टाइनबाटै फ’रार सप्तरी । राजविराज नगरपालिकाको क्वारेन्टाइनबाट एक किशोरी फरार भएकी छिन् । यहाँको राजदेवी माध्यमिक विद्यालयको क्वारेन्टाइनबाट पाँच दिनअघि परीक्षणको रिपोर्ट नआउँदै एक युवकलाई घर पठाएको थियो । अहिले यही क्वारेन्टाइनबाट १६ वर्षीया किशोरी फरार भएकी हुन् । सबै जना सुतेको बेला मध्यरातमा विद्यालयको पछाडिबाट भागेको हुनसक्ने क्वारेन्टाइनका इञ्चार्ज हरिवंश यादवले जानकारी दिनुभयो ।

यादवका अनुसार क्वारेन्टाइनमा बसेकाको गन्ती गर्ने क्रममा फेला नपरेपछि मात्र कि’शोरी भागेको पत्ता लागेको हो । झ्या’लको फलामे छड बङ्ग्याएर भागेको अनुमान गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले कि’शोरीको खोजी गरिए पनि हालसम्म फेला नपरेको बताउनुभयो । भारतको दिल्लीबाट आएकी किशोरी जेठ २५ गतेदेखि क्वा’रेन्टाइनमा बस्दै आएकी थिइन् । गत माघ १३ गते एक युवकसँग भागेर भारतको दिल्ली गएकी किशोरीलाई उनकी आमाले बोलाएपछि राजविराज आएकी थिइन् ।

राजविराज आएपछि क्वारेन्टाइनमा बसेको १० दिनपछि भागेकी ती किशोरी जान सक्ने घर, माइत, आफन्तकहाँ खोजी गरे पनि फेला नपरेको प्रहरीले जनाएको छ । क्वारेन्टाइनमा खटिएका महिला स्वास्थ्यकर्मीका अनुसार उनी २ महिनाकी ग’र्भवती छिन् । यसअघि सो’ही क्वारे’न्टाइनबाट रिपोर्ट नआउँदै घर पुगेका राजविराज-१ का ३० वर्षीय युवकको रिपोर्ट पोजेटिभ आएपछि मङ्गलबार नियन्त्रणमा लिई राजविराज-२ स्थित सा’इकृष्णा मेडिकल कलेज एण्ड हस्पिटलको आइसोलेसन केन्द्रमा राखिएको छ । युवकको सम्पर्कमा रहेकालाई पनि क्वारे’न्टाइनमा ल्याएर राखिएको इञ्चार्ज हरिवंश यादवले बता’उनुभयो । भिडियो हेर्नुहोस