Jagaran Nepal शनिबार, आषाढ ०६, २०७७

मुम्बइ। बलिउड अभिनेता सुशान्त सिंह राजपुतकी दिदीले अ,चा,नक अत्यन्तै अ,प्र,त्या,शि,त निर्णय गरेकी छिन् । सुशान्तकी दिदी श्वेता सिंह किर्तिले अ,चा,नक आफ्ना सबै सामाजिक संजालका खाताहरु डि,लि,ट गरेकी छि,न् । श्वेता १७ जूनमा अमेरिकाबाट भारत आइपुगेकी थिइन् । १८ जूनमा उनी पटनामा सुशान्तको अ,स्थि बि,स,र्जन,मा सहभागी भएकी थिइन् । यसअघि श्वेताले सुशान्तको यादका केही पोस्टहरु सामाजिक संजालमा शेयर गरेकी थिइन् । तर, अहिले भने फेसबुक र इन्स्टाग्राममा उनका खाता डि,लिट भइसकेका छन् ।
श्वेताले बुधबार फेसबुकमा सुशान्तको लागि भावुक पोस्ट लेखेकी थिइन् । तर, पछि त्यो पोस्ट पनि डि,लि,ट गरेकी थिइन् । उनले यो पोस्टमा एउटा कार्ड पनि शेयर गरेकी थिइन् जो सुशान्तले उनको लागि लेखेका थिए । सुशान्तले १४ जूनका दिन बिहान आफ्नो मुम्बइस्थित घरमा आ,त्म,ह,त्या गरेका थिए । १५ जूनमा परिवारको उपस्थितिमा सुशान्तको अ,न्ति,म सं,स्का,र भयो । श्वेता भने अमेरिकाबाट १७ जूनमा मात्र आउन सकेकी थिइन् । फेशन डिजाइनर श्वेता अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएकी छिन् ।