Jagaran Nepal शनिबार, आषाढ ०६, २०७७

धनगडी। कैलालीमा १२ वर्षीया बा’लिकालाई ब’लात्का’र गरेको आ’रोपमा दुई जना प’क्राउ परेका छन् । प्रहरीले गौ’रीगङ्गा नगरपालिकाकी १२ वर्षीया बालिका ब’लात्का’र गरेको आ’रोपमा गौरीगङ्गा नगरपालिका–४ बस्ने वर्ष १९ का नवीन सावद र सोही ठाउँका वर्ष २० का चन्द्र सावदलाई प’क्राउ गरेको जनाएको छ ।

पी’डित बालिकाको बयान अनुसार ब’ला’त्का’रको आ’रोपमा ती दुई जनालाई प’क्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए । घ’टनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनले भने –‘बालिकामाथि जव’रजस्ती’क’रणी भएको भन्दै जा’हेरी आएको छ, दुई ज’नालाई नि’यन्त्रणमा लिएर अनुस’न्धान सुरु गरेका छौँ ।’ प’क्राउ परे’काहरु दाजुभाइ हुन् ।