Jagaran Nepal शनिबार, आषाढ ०६, २०७७

भेरी नगरपालिका–४ का सुदीप खड्काको शा’रीरिक चो’ट विस्तारै ठीक हुँदैछ । टा’उको, काँ’ध, हा’त, पिँडुला, ढाड सबैतिर चो’ट छ तर त्यो चो’ट विस्तारै सञ्चो हुँदै गइरहेको छ । बेलाबेला घट’नाको पी’डा र त्रा’सले सताइरहेको छ । कहिलेकाहीँ घट’ना सम्झेर उनी झस्किरहेका छन् ।

भेरी नगरपालिका–४ का नवराज विकसहित छ जनाको ज्या’न जाने गरी गत जेठ १० गते पश्चिम रुकुमको चौरजहारी–८ सोतीमा भएको घ’ट’नामा सुदीप घा’इते भएका थिए। उनीसहित १२ जनाले ब’ल्ल’त’ल्ल ज्या’न जो’गाउन सफल भए तर मर’णासन्न हुनेगरी पि’टिए । सुदीपलाई प्रहरीले उ’द्धार गरी मिसन अस्पताल लगेको थियो । त्यहाँ उनलाई सकसपूर्ण दुई रात बिताउनुप¥यो । घा’उ पूरा निको नभए पनि उनी त्रा’सकै कारण घर फर्किनुप¥यो । प्रहरी, सञ्चारकर्मी र अन्य आफन्तले के भएको हो ? कसरी घ’टना भयो ? सोधेर हैरान पारेपछि आफू घर आएको सुदीपको भनाइ छ । बेलाबेला उहाँलाई त्यही नवराज लगायतका साथीहरूले बचा’उ बचाउ भनेको आवाज कानमा गुञ्जिरहन्छ ।

‘सुतेका बेलासमेत मलाई नमा’र्नुस् भन्छ,’ मदनकी आमा लक्ष्मी शाहीले बताइन् । सुविधा सम्पन्न अस्पतालमा लगेर शारी’रिक र मान’सिक स’मस्याको उपचार गर्ने सोच भए पनि आर्थिक अ’भावले कतै लैजान नसकेको उनले बताइन् । घरी पुलिसले बोलाउँछ, घरी युट्युबर लगायत आउँछन्, बोलाउँछन् । ‘थरिथरिका मान्छेलाई कति बयान दिनु ?’ लक्ष्मीले भनिन, ‘अहिले पनि छोरो ड’राइर’हेको छ ।’ आजको गोरखापत्र दैनिकमा समाचार छ ।