Jagaran Nepal शनिबार, आषाढ ०६, २०७७

रुपन्देही । बिरामी छोरालाई जि’उँदै बोरामा हालेर गाडेको आ’रोपमा प्रहरीले एक जनालाई प’क्राउ गरेको छ । तिलोत्तमा नगरपालिका–४ प्रगतिनगरका ३६ वर्षीय राजु परियारलाई जिउँदै छोरालाई गा’डेको आ’रोपमा प्रहरीले शुक्रबार प’क्राउ गरेको हो । परियारले ६ वर्षीय बिरामी छोरा राजेश परियारलाई जिउँदै बोरामा हालेर माटोमा गा’डेको स्थानियले बताएका छन् ।

स्थानियले प्रहरीलाई खबर गरेपछि प्रहरीले गा’डेको ठाउँबाट बालकलाई निकालेपनि बालकको मृ’त्यु भइसकेको बताइएको छ । मृ’त बालकलाई गाडेको ठाउँबाट निकालि अस्पतालमा चेकजाँच गराएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी प्रतितसिंह राठौरले जानकारी दिनुभयो । उहाँका अनुसार राजुलाई नि’यन्त्रणमा लिएर सोधपुछ र अनु’सन्धानको काम भइरहेको छ । सोधपुछका क्रममा राजुले छोराको मृ’त्यु भएपछि आफूले गाडेको बयान दिएको डिएसपी राठौरले जानकारी दिनुभयो ।जनतासमाचारबाट