Jagaran Nepal शुक्रबार, आषाढ ०५, २०७७

एजेन्सी । बलिउड अभिनेता सुशान्त राजपुतले देहत्याग गरेपछि उनको तस्वीरलाई हेर्दै उनले पालेको कुकुर रोईरहेको समाचार यतिबेला भारतीय मिडियाहरुले पोष्ट गरिरहेका छन् । आइतबार बान्द्र स्थित आफ्नै घरमा देहत्याग गरेका सुशान्त सिंह राजपुतले आफुले पालेको कुकुरलाई मायाले फुग्गी भनेर बोलाउने गर्थे । उनको निधन पश्चात फुग्गी को अवस्था पनि ग’म्भीर बनेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

सुशान्तले फुग्गीलाई धेरै माया गर्थे । उनले फुग्गीसँगै खेलेका र रमाएका धेरै तस्विरहरु शेयर गरेका छन् । उस्को अवस्था नाजुक भएपछि सुसान्तको म्यानेजरले डाक्टरलाई बोलाएको थिए । कुकुरले खान पानी समेत नखाएर सुशान्तको फोटो हेरेर बसिरहेको छ ।डाक्टरले सुशान्तको मृ त्यु सहन न’सकेर कुकुरले पनि सु’साईड गर्न खोजेको बताएको भारतीय मिडियाले दाबीका साथ भनेका छन् ।