Jagaran Nepal शुक्रबार, आषाढ ०५, २०७७

आइतबार प्रा’ण’त्या’गेका सुशान्त सिंह राजपुतको फुग्गी नाम गरेको कुकुरको अवस्था ग’म्भीर बनेकाे छ ।अहिले सामाजिक संजालमा एउटा ह्द’यविदा’रक फोटो भाइरल बनेको छ जुन फोटोमा फुग्गीले सुशान्तको फोटो हेरेर बसिरहेको छ । सुशान्तले फुग्गीलाई धेरै माया गर्थे । उनले फुग्गीसँगै खेलेका र रमाएका धेरै तस्विरहरु शेयर गरेका छन् ।

सुशान्तको मृ’त्युपछि उस्को अवस्था निकै नाजुक भएपछि सुशान्तका म्यानेजरले डाक्टरलाई बोलाएको थिए ।कुकुरले खाना समेत नखाएर सुशान्तको फोटो हेरेर बसिरहेको छ । डाक्टरले सुशान्तको मृ’त्यु, सहन नसकेर कुकुरलेपनि सु’सा’ई’ड गर्न खोजेकाे बताएको भारतीय मिडियाले दाबीका साथ भनेका छन् । मानिसमा जस्तो चेतना कुकुरमा पनि हुन्छ भनेर धेरै उदाहरणहरु सुनेका र देखेका पनि छौं । जुन मध्य यो एउटा हो।