सुशान्तको निधनले धेरै शोकमा डुबेका छन् । आइतबार उनलाई भारतको मुम्बई स्थित आफ्नै अपार्टमेन्टमा झु-न्डिएको अवस्थामा भेटिएको थियो ।यो वर्ष बलिउडले धेरै कलाकारहरु गुमायो ।इरफान खानको छोराले सुशान्तको सम्झनामा इन्टाग्राममा एउटा फोटो पोष्ट गरे ।त्यस्मा उनले मार्मिक शव्द प्रयोग गरेका छन् । डाक्टरकोमा जानुको सट्टा किन अर्कै बाटो रोज्यौ ?त्यस्को लगत्तै भर्खरै श्रीमान गुमाएर शोकमा डुबेकी सुतपाले कमेन्ट गरेको छिन् ।
उनले लेखेकी छिन् , मानवको मस्तिष्क सोसल मिडियामा निहित भइसक्यो, तिमीलाई गुमाउनु पर्दा एकदमै दुखी भएको छौं ।तिमी त्यति धेरै पीडामा हुदाँ पनि मैले थाहा पाउन सकिन मलाई माफ गरिदेउ मेरो बच्चा । इरफानले पनि बलिउडमा टिक्नलाई तिमीले जस्तै संघर्ष गर्यौ तर कहिले हार मानेन तिमीले चै कसरी मानेउ बाबु ?
इरफान खान पनि बलिउड परिवार भन्दा बाहिरका हुन् । उनले पनि जीवनमा धेरै संघर्ष गरेर अगाडी बढेका थिए ।र यो पनि : सुशान्तलाई आत्माह-त्या गर्न बाध्य पारेको भन्दै फ्यानले जलाए करण जोहरको पुत्लासुशान्तको प्रेमिका भनिएकी रिहा चक्रावतीले प्रहरीमा के बयान दिइन ?कुकुर पाल्नको लागि काठमाडौं महानगरको अनुमति चाहिनेआफ्नो जन्मभुमी पटनामा सुशान्तको अन्तिम संस्कार (अस्ती बिसर्जन) गरिदै…
कति सम्पति छाडेर अस्ताए सुशान्त ?जियाकी आमाले भनिन्, “सलमानको कारण मेरो छोरीले न्याय पाईन सुशान्तको त्यस्तो नहोस”सुशान्तको बुबाको रोदन : “बुबा र आमा दुबैको माया दिएर हुर्काएको थिए, किन यस्तो गरिस”सुशान्तको अन्तिम फिल्म ‘दिल बेचारा’ हटस्टारमाएकदिन अघि गर्लफ्रेन्डलाई घर पठाएका थिए सुशान्तले