Jagaran Nepal बिहिबार, आषाढ ०४, २०७७

सुशान्त सिंह राजपुतको फ्यानले बलिउड निर्देशक तथा निर्माता करण जोहरको पुत्ला जलाएका छन् । सुशान्तको जन्मगाउँ भारतको बिहार स्थित पटनामा सुशान्तको सुनियोजित ह-त्या भएको भन्दै उनको पुत्ला जलाएका हुन् । उनीहरुको यस्तो कदमलाई तपाइहरु के भन्नु हुन्छ ?