Jagaran Nepal बुधबार, आषाढ ०३, २०७७

अत्यन्तै दुख गरेर संगित सिकेकी नेहा कक्कडको स्वरमा जादु नै छ । उनको बुबा समोसा व्यापारी थिए ।अत्यन्तै दुख पी,डा स,हे,र हुकिएका थिए ।भर्खरै नेहाको जन्मदिनमा उनको भाइ सोनुले भनेका थिए, “म र दिदी गायनमा भविष्य खोज्दै मुम्बई आएका थियौं हामीलाई साथ दिने कोहि थिएन ।

त्यो बेला नेहाले रेलको डिब्बा डिब्बामा गएर गीत सुनाएर हामीलाई पैसा पठाउने गर्थी ।”यसै पनि बलिउडमा नातावाद र धनी मानिसहरुले मात्र स्थान पाउँछन् भन्ने कुरा छलङ् रुपमा बाहिर आएको छ ।अहिले त झन् सुशान्तको निधनले बलिउड नै स्तव्ध बनेको छ ।सुशान्तको आत्माको शान्तिको कामना गर्दै सबै कलाकारहरुले दु,,ख व्यक्त्त गरे ।बलिउडकी चर्चित गायिका नेहा कक्कडले इन्टाग्राम मार्फत सुशान्तलाई श्रद्धाञ्जली दिएकी छिन् ।उनले इन्टाग्राममा सुशान्तलाई सम्झेकी छिन् भने भारतीय मिडियामा उनको बारेमा कुरा गरेकी छिन् ।


यो पनि घटना हुनुपर्व सुशान्तले बुवालाई फोन गरेर भनेका यी शब्द, जस्ले बुवालाई हुने भयो बाँचुन्जेल यी पिडा !

एजेन्सी । तीन दिन अघि अचानक जिवन त्यागेका वलिउड अभिनेता सुशान्त राजपुतको निधनको बारेमा प्रहरीले अनुसन्धान जारी राखेको छ । उनले त्यस्तो निर्णय गर्नुपर्ने कुनै कारण नदेखिएको भन्दै परिवारका सदस्यले घटनाको अनुसन्धान गर्न माग गरेका छन् । यद्धपी पोष्टमार्टम रिपोर्टमा ह त्याको कुनै प्रमाण फेला परेन । बुधबार मुम्बई प्रहरीले सुशान्त सिंह राजपुतको नजिकको साथी र परिवारलाई भेटेर घटनाका बारेमा जानकारी लिएको छ ।

उनको मृ त्युको बारेमा बयान लिनलाई मुम्बइ पुलिस सुशान्तको ब्रान्द्रा अपार्टमेन्टमा पुगेको थियो । बृद्ध अवस्थामा आफ्ना जवान छोरा गुमाउनु परेको पिडाले विक्षिप्त बनेका उनका बुवासंग पनि प्रहरीले कुराकानी गरेको छ । । जवान छोरा गुमाएका बुवा केके सिंह अर्ध मुर्छित अवस्थामा छन् ।

उनीसंग पनि प्रहरीले भेटेर बयान लिएको हो । प्रहरीसँगको बयानमा उनले भने, “३ दिन अगाडीमात्र मलाई फोन गरेको थियो । फोनमा पनि सुशान्तले बुवाको स्वास्थ्यका बारेमा निकै चिन्ता जनाएका थिए । उनले बुवालाई घर वाहिर ननिस्कन र निस्कनै परेपनि आवश्यक स्वास्थ्य सुरक्षा अपनाउन सुझाव दिएका थिए । उनले भने, मेरोबारेमा खुब चिन्ता व्यक्त्त गर्दै घर बाहिर ननिस्कन, मास्कको प्रयोग गर्न तथा समयमा खान खानु सुझाब दिएको थियो ।

सुशान्तले आफ्नो बुवाको ख्याल गर्नु भन्दै बुवाका सहयोगीसंग पनि लामो कुराकानी गरेका थिए । बुबालाई केयर गर्न टाइममा दबाई औ षधी खान दिन र बाहिरफेर हिड्न नदिन आग्रह गरेको केकेले बताएका छन् । उनले त्यतीबेला छोराले यस्तो निर्णय गर्दैछन् भन्ने अनुमान आफुले नगरेको बताएका छन् ।

छोरालाई केही समस्या परेको भए आफुँ संधै सहयोगका लागि तयार रहेको उनको भनाई थियो । उनका ४ दिदी बहिनी पनि संधै सुशान्तको राम्रो होस् भन्ने चाहेको बताए । उनले भने, उस्लाई त्यस्तो केहि परेको भए म सहयोग गर्थे, ४ जना दिदी बहिनी सहित पुरा परिवार नै उस्को साथ थियौं ।

सुशान्त १८ वर्षको हुँदा नै उनले आमा गुमाएका थिए । आमाको निधन पछि सुशान्त बुवाको निकै नजिक थिए । केकेले भने, आमा नभए नि मैले आमा र बुबा दुबैको माया दिएर हुर्काएको थिए । पुरा परिवारको साथ थियो । खै किन यस्तो गर्यो म जानु पर्ने बेलामा मेरो छोरा गयो ।प्रहरीले अनुसन्धानका क्रममा उनका साथी र सुशान्तको मेनेजर सिदार्थ पिठानीसँग पनि बयान लिएको छ ।