Jagaran Nepal बुधबार, आषाढ ०३, २०७७

भारतीय कलाकार सुशान्तसिंह राजपुतले आइतबार सधैंको लागि संसार छाडेर गए । उनले मुम्बईको बान्द्रामा रहेको अपार्टमेन्टमा झु’ण्डि’एर आ’त्मह’त्या गरे । उनको नि’ध’नले सबै शो’कमा डुबेका छन् । सामाजिक सञ्जालमा उनको पुरानो क्लिप्सहरु भाइरल भइरहेका छन् । क्लिप्सहरुमध्ये एकमा उनको अन्तर्वार्ता रहेको छ ।

जसमा उनले फिल्म इण्डस्ट्रीको बारेमा बताएका छन् । उनले आ’त्मह’त्या गरेपछि उनी विगत ६ महिनादेखि डि’प्रेशनको सिकार भएको पाइएको छ । उनको उपचार पनि चलिरहेको थियो । शेखर कपुर, सपना भवनानी लगायतका सेलिब्रेटीहरुले यस कुरालाई सामाजिक सञ्जालको माध्यमबाट यो आ’त्मह’त्या नभइ ह’त्या भएको बताएका थिए । बलिउडमा पुनः नातावादको बहस चर्किएको छ ।