Jagaran Nepal बुधबार, आषाढ ०३, २०७७

मुम्बइ। बलिउड अभिनेता सुशान्त सिंह राजपुत रहेनन् । जब यो खबर अमेरिकामा बस्ने उनका ५ वर्षका भान्जा निर्वाणले सुने, उनले ान छुने प्रतिक्रिया दिए । उसको यो प्रतिक्रिया निकै भा,वुक बनाउने खालको छ । सुशान्तकी बहिनी श्वेता सिंह किर्तिले आफ्ना छोराको प्रतिक्रिया सामाजिक संजालमा साझा गरेकी छिन् ।

सोमबार राती श्वेताले फेसबुकमा लेखिन् ‘जब मैले नि,र्वा,ण,लाई यो खबर दिएँ कि मा,मू रहनुभएन त्यसपछि उने भने ‘तर उहाँ तपाइाको मनमा जीवित हुनुहुन्छ । त्यो पनि तीन पटकसम्म । जब ५ वर्षको बच्चा यसरी कुरा गर्न सक्छ भने सोच्नुहोस् हामी सबै कति दह्रो हुनुवर्छ । सबै बलियो रहनस् । खास गरी सुशान्तका फ्यान । कृपया बुझिदिनुस् उनी हामे मनमा रहन्छन् र सधैं रहनेछन् । कृपया यस्तो केही नगरिदिनुस् जसबाट उनको आ,त्मा,ला,ई दुख होस् । ब,लियो रहनस् ।’

३४ वर्षका सुशान्तको निधन आइतबार मुम्बइमा भयो । उनले आफ्नो घरको पं,खा,मा झु,ण्डि,ए,र आ,त्म,ह,त्या गरेका थिए । उनी लामो समयदेखि डि,प्रे,सनसँग जुधिरहेका थिए । सुशान्त ४ दिदीबहिनीका एकमात्र दाजु वा भाइ थिए । सोमबार मुम्बइको पार्ले श्मशानमा उनको अ,न्ति,म सं,स्का,र भयो । अन्तिम सं,स्का,रमा उनका पिता र दुई दिदीबहिनी थिए । श्वेता भने अ,न्ति,म दर्शनको लागि मुम्बइ पुग्न पाइनन् ।