Jagaran Nepal बुधबार, आषाढ ०३, २०७७

मुम्बई – सुशान्तसिंह राजपुत र अंकिता लोखन्डेले टीभी धारावाहिक ‘पवित्र रिस्ता’ मा एकसाथ काम गरेका थिए । यही क्रममा उनीहरू एकआपसमा नजिकिएका थिए । यसपछि उनीहरूको रोमान्सको खबर हावासरी फैलिन थाल्यो । ६ वर्षसम्म डेट गएपछि उनीहरूको ब्रे’कअप भयो । तर पनि उनीहरूबीच दोस्ती भने कायम नै थियो ।

सुशान्तले आ’त्मह’त्याको खबरले अंकिता मूच्र्छित भइन् । रुँदारुँदा उनको बेहाल भएको छ । अंकिता सुशान्तको परिवारलाई भेट्न रुँदै उनको घर गएको एउटा भिडियो सार्वजनिक भएको छ । उक्त भिडियोमा उनी धेरै दुःखी देखिएकी छन् । अन्न्पुर्ण पोष्टमा खबर छ । एक व्यक्तिले अंकितालाई सम्हाल्दै सुशान्तको घरभित्र लैजाँदै गरेको भिडियोमा देखिन्छ । सुशान्तका बाबु र बहिनीसँग अंकिता परिचित छिन् । भिडियो