Jagaran Nepal मंगलबार, आषाढ ०२, २०७७

हिन्दु धर्म अनुसार हरेक बारलाइ देवीको-देवाताको बार मानिने गर्छन । बुधबार ग्रहको लागि ससमर्पित गरेका यस दिन बिशेष गरी बिथाल- देव गणेशको पुजा आजा गर्ने गरेका हुन्छ । बुधबार यी ५ काम गर्नुस्, तपाइको जीवनमा शुभ खबर मिल्ने छ

बुधबार गणेश भगवानको पूजा गर्नु फलदायी मानिन्छ। मन्दिर वा घरैमा गणेश भगवान वा दुर्गालाई पूजा गर्दा छिट्टै शुभ खबर पाइनेछ। बुधबार मुंगको दाल दान गर्दा कष्ट निवारण हुन्छ। जसको कुण्डलीमा बुध ग्रहको दोष छ खासगरी बुधबार गणेशलाई लड्डु चढाउनु फलदायी मानिन्छ।

हिन्दु धर्ममा गाईलाई पूजनीय मानिन्छ। विशेषगरी बुधबार गाईलाई हरियो घाँस दिने व्यक्तिलाई सबै देवी-देवताको कृपा हुने गर्छ। बुधबार गणेश भगवानलाई सिन्दुर चढाउँदा मनले चिताएको पुग्ने विश्वास गरिन्छ।