Jagaran Nepal मंगलबार, आषाढ ०२, २०७७

एउटा सस्तो र व्यापक रुपमा उपलब्ध औषधि कोरोनाभाइरसका ग’म्भीर बिरामीको जीवन रक्षा गर्न मद्दत गर्ने देखिएको छ। बिट्रेनका वैधानिकहरुका अनुसार कमक डोजवाला स्टेरॉयड ट्रीटमेंट डेक्सामेथासोन घातक भाइरसका बिरामीका लागि जीवन रक्षक औषधि सावित भएको हो।बीबीसीमा प्रकाशित समाचारअनुसार यो विश्वको सबैभन्दा ठूलो सफलता हो।

यसबाट भेन्टिलेटरमा रहेका बिरामीको मृ’त्युको जोखिमलाई एक तिहाइ कम गर्न सकिने वैञानिकको दाबी छ।म’हा’मा’रीको सुरुवातमै ब्रिटेनमा कोरोना सं’क्र’मि’तलाई यो औषधि दिइएको थियो। यो औषधि कोरोनाका धेरै बिरामी भएका गरिब देशहरुलाई ठूलो मद्दत गर्नेछ।यो औषधि सेवनबाट कोरानाका २० मा १९ जना बिरामि अस्पताल नै नगई सन्चो हुन्छन्। जति अस्पताल भर्ना भएका छन् उनीहरु पनि अधिकांश ठीक हुन्छन्।