Jagaran Nepal मंगलबार, आषाढ ०२, २०७७

रूकुमको चौरजहारीमा जेठ १० गते भएको सा मुहिक ह’त्याबारे मृतक नवराज बिककी प्रेमिकाले बयान दिएकी छन् । नवराजकी प्रेमीकाले आफुलाई शंका लागेको भन्दै आफ्नै बुवा र दाईले नवराज रउनका साथीहरूलाई मा’रेको हुन सक्ने बयान दिएकी छन् ।उनलेनवराजको मृ’त्युको खबर प्रहरीलाई दिएको बयान अनुसार नवराज म’रेको अर्को दिनमात्र आफुले थाहा पाएको बताएकी छन् उनले प्रहरीलाई जेठ २७ गतेयस्तोबयान दिएकी हुन् ।

उनले भनेकी छन्,‘सोही दिनको साँझ डिल्ली मल्ल मेरो घरमा आई २ जना केटाहरू भेरी नदीमा बगे भन्ने कुरा आमासँग गरेपछि थाहा पाएकी हुँ, भोलिपल्ट साथीहरूसँग फेसबुकमा कुराकानी हुँदा नवराजको मृ’त्यु भयो भन्ने सुनें,उनले भनेकी छन्,पछि बुझ्दा मेरा बुवा,दाइसमेतले नवराजसमेतलाई ल’खे’ट्दै घेरा हाल्दै घटनास्थल पुर्याई कु’ट पि’ट गरी मा’रेका होलान् भन्ने लाग्छ।’