Jagaran Nepal मंगलबार, आषाढ ०२, २०७७

गाँ’जा बारे धेरैलाई जानकारी छ, नेपालमा खेतवारी जताततै गाँ’जाको बोट देख्न सक्छौ । गाँ’जाको पात देखि फल सम्म केहि खेर जादै मात्र प्रयोगको तरिका र कानुनी मान्यता आवश्यक छ । गाँ’जा खेति गरेरनै बिश्वमा नेपाली धनी भनेर चिनाउन सक्छौ भन्छन हिन्दु युवा महासंघका अध्यक्ष ऋषिकेश जङ शाह । उनै सँग गाँ’जा बिशेष भिडियो एकपटक हेरौँ ।