Jagaran Nepal मंगलबार, आषाढ ०२, २०७७

भारत र चीनको लद्दाख बोर्डरमा दुबै देशका सैनिकहरु बिच भि’डन्त सुरु भएको छ। भारतीय संचार माध्यम आज तकले जनाए अनुसार भारतिय पक्षका एक अफिसर र दुई जवानले यो भिडन्तमा ज्यान गुमाई सकेका छन ।

अहिले घटनालाई साम्य पार्न भारतिय पक्षनै नरम भएर द्विपक्षीय वार्ता अगाडी बढाइ रहेको बुझिएको छ। नेपाल मामलामा आक्रमक हुने भारतीय मिडिया अहिले शान्तिको कामना गर्न ब्यस्त छन ।