Jagaran Nepal मंगलबार, आषाढ ०२, २०७७

जबसम्म पुलिङ्गभित्रको अ’हं’का’र’लाई ठेगान र नियन्त्रण लगाउने सभ्य समाज निर्माण हुदैन तबसम्म पुलिङ्गभित्रको पुरुषार्थ कहि न कतै कुनै न कुनै रूपमा हि’सं’क भएर आफ्नै आमा, हजुरमामा , दिदीबहिनी, भाउजू , बुहारी , छोरी चेलीमाथी बारम्बार ज’घन्य अ’प’रा’ध गरिरहन सक्छ । तसर्थ हामीले जातीय , बर्गिय र लिङ्गीय बिभेदलाई अन्त्य नगरी सभ्य समाजको परिकल्पना त गरौंला तर त्यो अपुर्ण नै रहन्छ । लम्की चुहामा भएको घ’टनाको बारेमा – पिडित महिलाले के भन्नुहुन्छ ?- सुन्नुहोस अनि न्यायका लागि साथ दिउ: भिडीयाे हेर्न यहाँ क्लिक गर्नुहाेस्