Jagaran Nepal सोमबार, आषाढ ०१, २०७७

लिउड नायक सुशान्त सिंह राजपुतले मुम्बईस्थित बान्द्रा निवासमा आइतबार झु’ण्डिएर आ’त्मह’त्या गरे। सुशान्ताको अपत्यारिलो आ’त्मह;त्याको खबरले विश्वमा रहेका उनका शुभचिन्तक दुः खी भएका छन् ।

यस्तै सुशान्तको श वको पो स्ट मार्ट म रिपोर्ट सार्वजनिक भएको छ । सार्वजनिक रिपोर्ट अनुसार सुशान्तले झु ण्डि एर नै आ त्मह त्या गरेको पुष्टि भएको छ भने कोरोना टे ष्टको रिपोर्ट पनि आएको छ ।

प्राप्त जानकारी अनुसार सुशान्तको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । भारतमा कोरोना संक्रमणको संख्या बढ्नेक्रम रोकिएको छैन् । विश्वमा भारत कोरोना संक्रमण लाग्ने मुलुकमा चौथो श्रेणीमा पर्न आएको छ ।

टेलिफिल्म (पवित्रा रिस्ता) हुँदै फिल्म ‘काइपो चे’ मार्फत ठुलो पर्दामा फड्को मारेका नायक सुशान्त सिंह राजपुतको असमायिक निधनले नेपाली फिल्मकर्मी माझ पनि सन्त्रास छाएको छ । उनले ‘पिके’, ‘एम.एस ध्वनी’, ‘केदारनाथ’, ‘छिछोरे’ जस्ता सम्झनलायक फिल्महरुमा अभिनय गरेका छन् ।

सुशान्त ६ महिनादेखि डिप्रेसनमा रहेको खबर बलिउड मिडियाले दिइरहेका छन् । केही समय अगाडी मात्रै उनकी पुर्व म्यानेजरले छतबाट हाम फालेर आ त्मह त्या गरेकी थिइन् ।

३४ वर्षिय नायक सुशान्त सिंह राजपुतको आत्महत्याले रंगीन दुनियाँमा रुमलिएका वेरंगी सेलिव्रेटीको तीतो यथार्थलाई देखाएको छ । अभिनय मार्फत दर्शकको मनमा सफल भएका सुशान्तलाई सम्झिरहने छौं !