Jagaran Nepal सोमबार, आषाढ ०१, २०७७

काठमाडौ । नेपालमा विश्व कै मन दुख्ने घटना भएको छ । यस्तो अमानविय घटना जुन विश्व समुदायले नै घृणा गर्नेछ । कैलालीको लम्कीचुहा नगरपालिकामा क्वारेन्टिनमै एक महिलामाथि सामुहीक ब’ला’त्कार भएको छ । घ’टना कसरी भयो भन्ने सबै बयान पि’डि’त महिलाले दिएकी छिन् । जुन तल भिडियोमा अपलोड गरिएको छ । ब’ला’त्कार भएकोपनि ३ दिन वितिसकेको छ ।

तीन दिनपछि आफन्तले प्रहरीसमक्ष उ’जुरी दिएका छन्। आइतबार दिउँसो ४ बजे पी’डित महिलाका आफन्तले घ’टनाबारे प्रहरीलाई खबर गरेका थिए। ईलाका प्रहरी कार्यालय लम्कीबाट गएको प्रहरी टोलीले सोधपुछका लागि तीन जनालाई नि’यन्त्रणमा लिएको कैलालीका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक बिष्टले बताए।

पक्रा’उ पर्नेमा क्वारेन्टिनमा खटिएका स्वास्थ्यकर्मी र स्वयंसेवक रहेको प्रारम्भिक सूचना आएको छ पु’ष्टि भैसकेको छैन, प्रहरी नायब उपरिक्षक बिष्टले बताए। लम्कीचुहा नगरपालिका वडा नं १ की ३१ वर्षकी महिला शहिद स्मृति माध्यमिक विद्यालयमा क्वारेन्टिनमा बस्दै आएकी थिइन्। घ’टनापछि पिडितका आफन्त र स्थानीयले केहिबेर वडा कार्यालय विरुद्ध नाराबाजी गरेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घ’टना कसरी भयो भन्ने सबै बयान पि’डित महिलाले दिएकी छिन् । भिडियो
janaboli बाट