Jagaran Nepal सोमबार, आषाढ ०१, २०७७

जाजरकोट– जिल्लाको भेरी नगरपालिका–४ का सुदीप खड्काको शरीरको चो’ट बिस्तारै ठिक हुँदैछ । तर, घ’टनाको पी’डा र त्रास भने बढ्दो छ । बेलाबेला त्यही घ’टना सम्झेर झ’स्किन्छन्, अनि त’र्सिन्छन् पनि । भेरी नगरपालिकाका नवराज विकसहित ६ जनाको ज्यान जाने गरी गत जेठ १० गते रुकुमको चोरजहारमा भएको घ’ट’नाका घा’इते हुन् सुदीप । सुदीपसहित १२ जनाले बल्लतल्ल ज्यान जोगाए ।

तर उनीहरुलाई म’र’णा’सन्न हुनेगरी कु’टिएको थियो । गाउँलेले चिर्पट, हँसिया, ढुंगाले हान्दाहान्दै सुदीपलाई प्रहरीले समातेर मिसन अस्पताल लगेको थियो । बेलाबेला उनलाई त्यही नवराज लगायतका साथीले ‘बचाउ बचाउ’ भनेको आवाज गुञ्जिरहन्छ । ‘मेरो आँखाअगाडि मा’रेर भेरीमा फालेको दृश्य फनफनी घुमीरहन्छ ।’ सुदीप मात्र होइन, घ’टनामा बाँच्न सफल १२ जनाको अवस्था यतिबेला अ’सामान्य छ । प्रायः सबै घा’इतेलाई मानसिक त’ना’वमा छन् । अन्नपूर्ण पोस्टबाट