Jagaran Nepal आइतबार, जेठ ३२, २०७७

काठमाडौँ । धार्मिक मूल्य मान्यता अनुसार हामीले साँझको समय अर्थात् जब सूर्यास्त हुन्छ तब कुनै विशेष काम गर्नु हुँदैन । सन्ध्याकालमा यदि कुनै व्यक्तिले यस्ता काम गर्यो भने धन नोक्सानीको समस्या व्यहोर्नु पर्छ । साथै उक्त व्यक्ति कालान्तरमा अल्पआयू पनि हुन जान्छन् । यस्ता कामहरु साँझपख गर्नु हुन्नस्भो जन गर्नु, सन्ध्याकालमा कहिल्यै पनि भोजन गर्नु हुँदैन । किनकी यस्तो गर्नाले तपाईको स्वास्थ्य खराब हुनेछ ।

सह वास गर्नु, साँझको समयमा कुनै पनि पुरुषले स्त्रीसँग सह वास गर्नु (शारी रिक सम्प र्क) राख्नु हुँदैन ।साँझपख सुत्नु, सन्ध्याकालमा सुत्नाले तपाई गरिब मात्रै हैन, रोगी र अल्पायू पनि हुनुहुनेछ ।अध्ययन गर्नु, साँझको समयमा अध्ययन तथा पढाई नगर्न भनेको छ ।

साँझको समयमा अध्ययन गर्दा ज्ञान नाश हुने मान्यता छ । धार्मिक मान्यताअनुसार हामीलाई कुनै विशेष समयमा केही विशेष काम गर्न दिइँदैन ।