Jagaran Nepal आइतबार, जेठ ३२, २०७७

काठमाडौं । अर्काकी श्रीमतीसँग सम्बन्ध राख्दै गर्दा वडाध्यक्ष रं,गे,हात फे,ला परेका छन् । कालिकोटको नरहरिनाथ गाउँपालिका–७ का वडाध्यक्ष दलबहादुर विश्वकर्मा (प्रकाश) सम्बन्ध राख्दा राख्दै रं,गे,हा,त प,क्रा,उ परेका हुन् । नरहरीनाथ गाँउपालिका–७ की एक स्थानिय महिलासँग सम्बन्ध राख्दै गर्दा स्थानीयले उनलाई रंगेहात प.क्रा।उ गरेको बताइएको छ ।

अत्यधिक म.दि.रा से,व,न गरी पटक पटक एक महिलाको घरमा जाने वडाध्यक्ष बिकलाई त्यहाँका स्थानीय नागरिकले निगरानी राखी सम्बन्ध राख्दै गर्दा रं,गे,हात ना,ङ्गै समातेका हुन् । माल्कोटकी ती महिलासँग वडा अध्यक्ष बिकले पहिलेदेखि नै सम्बन्ध राख्दै आएको स्थानीयले थाहा पाएपछि वडाध्यक्षलाई रं,गे,हा,त प.क्रा।उ गरी ना.ङ्गो बनाएका हुन् ।

वडाध्यक्ष दलबहादुर बिकले यसभन्दा पहिले पनि मालकोटकी एक महिलालाई आफूले बिहे गर्ने भन्दै झ,ग,डा,समेत गरेको भिडियो बाहिरिएको थियो । स्थानीयले वडा अध्यक्ष दलबहादुर बिक म,दि,रा सेवन गरी गाँउको राजा हुँ भन्दै गा,ली गर्ने र स्थानीय महिलाहरुलाई दुव्र्यवहार गर्ने गरेको बताएका छन् । उनले जे मन लाग्यो त्यही गर्छन् । गाँउका सोझा साझा नागरिकहरु सहँदै आएका छन् । गाँउमा विभिन्न का,ण्ड गरेर पछि धाक धम्की, लोभ देखाएर मिलापत्र गर्ने गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका जिल्ला कमिटी सदस्यसमेत रहेका विश्वकर्माले पटक पटक यस्तो हर्कत गर्दा पनि पार्टी चुप लागेको भन्दै स्थानीयले वि,रो,ध गरिरहेका छन् । यता वडा अध्यक्ष बिकले रं,गे,हा,त पक्रिएको कुरा अस्वीकार गरेका छन् । उनले भने, ‘आ,रो,पि,त महिला मेरा आफ्नै बहिनी नाता पर्छन् । आर्थिक लेनदेनको विषयमा विवाद भएपछि म,दि,रा से,व,न गरेको बेला सामान्य विवाद भएको हो । बसेर समाधान पनि गरिसकेका छौँ ।’

श्रोत जनबोली