Jagaran Nepal आइतबार, जेठ ३२, २०७७

काठमाडाैं । अमेरिकाको एट्लान्टाका प्रहरी प्रमुखले एकाएक राजीनामा दिएकी छिन् । प्रहरीले चलाएको गो,ली ला,गे,र एक जना कालो वर्ण मानिसको ज्या,न गएपछि प्रहरी प्रमुख एरिका शिल्ड्सले रा,जी,ना,मा दिएको बीबीसीले जनाएको छ । २७ वर्षका रेशर्ड बु्रक्सको शुक्रबार आफ्नै कारमा निदाएका बेला प्रहरीको गो’ली ला,गे,र ज्या,न गएको थियो ।

प्रदर्शनलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले च,ला,ए,को गो’ली बु्रक्सलाई ला,गे,को बीबीसीले जनाएको छ । घ,ट,नापछि प्रहरी प्रमुख एरिकाले हिजो रा,जी,नामा बुझाएकी हुन् । एरिकाको राजीनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका लागि ध,,क्का हो ।

कालो वर्णका जर्ज फ्लोयडको प्रहरी नियन्त्रणमा ज्या,न गएपछि अमेरिकाभर प्रदर्शन भैरहेको छ । प्रदर्शनका बीच अर्का कालो वर्णका व्यक्तिको प्रहरीले च,ला,ए,को गो,ली ला,गे,र ज्या,न गएपछि दो,षी,लाई का,र,बा,ही,को माग गर्दै एट्लान्टामा प्रदर्शन भएको छ ।