Jagaran Nepal आइतबार, जेठ ३२, २०७७

काठमाडौं । चर्चित अभिनेता सुशान्त सिंह राजपुतको आ’त्मह’त्याको खबरले उनका प्रशंकहरुलाई निकै दुः’खी बनाएको छ। एक्लै बस्दै आएका सुशान्त सिंह राजपुत मुम्बई स्थित आफ्नै घरमा झु’ण्डिएको अवस्थामा फेला परेका हुन।

अभिनेता राजपुतको नि’ध’नले बलिउड क्षेत्रलाइृ ठूलो ध’क्का लागेको छ। सेलिब्रेटीहरुले राजपुतले आ’त्म’हत्या गरेको खबर सुन्दा स्त’ब्ध भएको प्रतिक्रिया दिएका छन्।

अभिनेत्री मनिषा कोइरालालेल ट्विटरमा लेखेकी छिन्, ‘यो सुन्दा म निकै स्त’ब्ध भएँ.. बिभिन्न विषयमा उनले गर्ने बहस म निकै मन पराउँथेँ.. मेरो हार्दिक समवेदना! ओम शान्ति.,’


यस्तै, बलिउड अभिनेता अजय देवगनले सुशान्तको निधन निकै दुःखद रहेको बताएका छन्।
यस्तै, अभिनेता अक्षय कुमारले पनि आफू स्तब्ध भएको उल्लेख गरेका छन्।